मिस नेपाल यूएस—२०१९ नेब्रास्काको ओमाहामा हुँदै
- 6 years ago
विजेतालाई ५ हजार अमेरिकन डलर
नेब्रास्का नेप्लीज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संयोजनमा मिस नेपाल यूएस (Miss Nepal US) को सातौँ संस्कररण यस वर्ष आगामी अक्टोबरमा नेब्रास्कामा हुने भएको छ । मिस नेपाल यूएस का संस्थापक अध्यक्ष अमित शाह र नेब्रास्का नेप्लीज सोसाइटीका अध्यक्ष राज आचार्यको पछिल्लो पटक भएको सहमति अनुसार सो प्रतियोगिता आगामी अक्टोबर १२ मा नेब्रास्काको ओमाहामा गर्ने निर्णय भएको हो । सन् २०११ मा न्यूयोर्कबाट सुरु गरिएको सो प्रतियोगितामा नेब्रास्का नेप्लीज सोसाइटी आयोजक र मिस नेपाल [...]
Read
more