नेपाली नयाँ वर्ष २०८१ शुभकामना सॅाझ सम्पन्न !!!
- 16 hours ago
अप्रिल १३, २०२४ - नेपाली नयाँ वर्ष २०८१ को आगमनको उपलक्ष्यमा नेब्रास्का नेप्लिज सोसाइटीले नेपाली नयाँ वर्ष २०८१ शुभकामना साँझ कार्यक्रम अप्रिल १३, २०२४ (बि. स. २०८१ साल बैशाख १ गते शनिबार) का दिन Autism Center of Nebraska को हलमा भव्यरुपमा सम्पन्न गरेको छ । संस्थाका उपाध्यक्ष शिव थापाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमलाई संजय श्रेष्ठ र मोनिका प्रधान ज्यू ले संयुक्त रुपमा सञ्चालन गर्नुभएको थियो भने संस्थाका बोर्ड सदस्य प्रविन शर्माले अडियो व्यब्स्थापन तथा DJing मार्फत दर्शकहरुलाई म [...]
Read
more