NNS Annual पिकनिक कार्यक्रम सफल पुर्बक सम्पन्न !!!
- 2 years ago
August 14, 2021, Saturday
नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको आयोजनामा Lake Manawa State Park स्थित Shelter # 4 मा Annual पिकनिक कार्यक्रम सफल पुर्बक सम्पन्न भएको छ! कार्यक्रम बिहान 10 बजे देखि बेलुका 5 बजे सम्म चलेको थियो! करिब 200 जना भन्दा बढी नेब्रास्काबासी बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको कार्यक्रममा केहि खेलकुद र रमाइलो कार्यक्रमहरू पनि सम्पन्न गरियो!
बालबालिकाहरुका लागि तातो आलु, बयस्क एबं पाकाहरुका लागि Soccer Tournament र Bingo game पनि सम्पन्न भयो! उक्त कार्यक्रम को [...]
Read
more