NNS General Meeting 2023
नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको वर्ष २०२२ को सम्पूर्ण कार्यसम्पादन प्रतिवेदन लगायत आर्थिक प्रतिवेदन साथै विविध एजेन्डा सहित वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा हुन गैरहेकोले सो कार्यक्रममा आफ्नो अवधारणा, विचार एवं सुझाव सहित अमुल्य समय (...)
Details- Feb
- 11
- 2023
- at 12:00 pm - 03:00 pm
- Bellevue University, Bellevue Nebraska