नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको नयाँ कार्यसमिति (2024-2026) गठन

नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको नयाँ कार्यसमिति  (2024-2026) गठन

नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको नयाँ कार्यसमिति (2024-2026) गठन

नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको वार्षिक साधारण सभा तथा अधिवेशन शनिवार (01-20-2024) सभ्य र भव्य रुपमा सफलतापूर्वक सम्पन्न भएको छ ।

साधारण सभाबाट आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन लगायत केही प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरिएको छ ।

साथै निर्वाचन समितिले प्रस्ताव गरेको निर्वाचित पदाधिकारिहरुलाई नया कार्यकाल 2024-2026 को लागि सभाको अधिवेशन सत्रबाट सर्वसम्मतिमा नियुक्त गरि नियुक्ति पत्र समेत प्रदान गरिएको छ ।

नवनियुक्त अध्यक्ष सुशील श्रेष्ठ ज्यू र सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको लागि शुभकामना ।

नवगठीत कार्यसमितिमा यस प्रकार निर्वाचित पदाधिकारिहरु रहेका छन् :

1  President  Sushil Shrestha
2  Vice President  Yadu Sapkota
3  Vice President  Shiva Thapa
4  General Secretary  Dhruba Gautam
5  Treasurer  Bikash Dhakal
6  Information Secretary  Gyanendra Bhandari "Ramesh"
7  Public Relation Coordinator  Amar Thapa
8  Exe. Board Member  Dr. Subash Baniya
9  Exe. Board Member  Manisha Maharjan
10  Exe. Board Member  Ashok Dhakal
11  Exe. Board Member  Bishow Thapa
12  Exe. Board Member  Praveen Sharma
13  Exe. Board Member  Amrit Chapagain
14 Exe. Board Member  Dhiraj Chaudhary
15 Exe. Board Member  Sabina Subedi
16  Exe. Board Member  Suresh Shrestha
17  Exe. Board Member  Anita Sapkota
18  Exe. Board Member  Raju Subedi
Share: