नेब्रास्का नेप्लिज सोसाइटीद्वारा आयोजित दशैं–तिहार उत्सव २०२५ सफलतापूर्वक सम्पन्न!

नेब्रास्का नेप्लिज सोसाइटीद्वारा आयोजित दशैं–तिहार उत्सव २०२५ सफलतापूर्वक सम्पन्न!

नेब्रास्का नेप्लिज सोसाइटीद्वारा आयोजित दशैं–तिहार उत्सव २०२५ सफलतापूर्वक सम्पन्न!

नेब्रास्का नेप्लिज सोसाइटी (NNS) द्वारा आयोजना गरिएको दशैं–तिहार उत्सव २०२५ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा लोकप्रिय नेपाली गायक बाबु बोगटी, गायिका प्रविषा अधिकारी, तथा लोकल म्युजिकल ब्यान्ड “द भादगौलेस” को उत्कृष्ट प्रस्तुति रहेर उपस्थित सबैलाई मन्त्रमुग्ध बनायो।

सांगीतिक साँझसँगै रमाइला नृत्य, सांस्कृतिक प्रस्तुति, र स्वादिष्ट नेपाली भोजनले कार्यक्रममा सहभागी समुदायका सदस्यहरूलाई घरको झझल्को दिलायो।
उक्त कार्यक्रम नोभेम्बर १, शनिबार, ग्रेट इभेन्ट्स सेन्टर, Omaha, NE मा आयोजना गरिएको थियो।

नेब्रास्का नेप्लिज सोसाइटीले सम्पूर्ण आगन्तुकहरू, स्वयंसेवकहरू, कलाकारहरू, प्रायोजकहरू र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी कार्यक्रमहरूमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ।

– Nebraska Nepali Society (NNS)

Share:
Congratulations to our Newly Elected Executive Board Members for the 2026–2028 Term! Wishing you a successful and impactful leadership journey ahead.