NNS Annual पिकनिक कार्यक्रम सफल पुर्बक सम्पन्न !!!

NNS Annual पिकनिक कार्यक्रम सफल पुर्बक सम्पन्न !!!

NNS Annual पिकनिक कार्यक्रम सफल पुर्बक सम्पन्न !!!

August 14, 2021, Saturday
नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको आयोजनामा Lake Manawa State Park स्थित Shelter # 4 मा Annual पिकनिक कार्यक्रम सफल पुर्बक सम्पन्न भएको छ! कार्यक्रम बिहान 10 बजे देखि बेलुका 5 बजे सम्म चलेको थियो! करिब 200 जना भन्दा बढी नेब्रास्काबासी बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको कार्यक्रममा केहि खेलकुद र रमाइलो कार्यक्रमहरू पनि सम्पन्न गरियो!
बालबालिकाहरुका लागि तातो आलु, बयस्क एबं पाकाहरुका लागि Soccer Tournament र Bingo game पनि सम्पन्न भयो! उक्त कार्यक्रम को moderation संस्थाका उपाध्यक्ष धिरेन्द्र न्यौपाने, प्रेसिडेन्ट एडभाइजर यदु सापकोटा एबं बोर्ड of Director नवीन प्रकाश अधिकारी ज्युले गर्नु भएको थियो! बिजयी महानुभावरुलाई संस्थाका अध्यक्ष कृष्ण कंडेल ज्युले पुरस्कार प्रदान गर्नुका साथै पिकनिक सम्पन्न गर्न सहयोग गर्नुहुने सहयोगी मनहरुलाई धन्यवाद एबं उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो!

Share:
Congratulations to our Newly Elected Executive Board Members for the 2026–2028 Term! Wishing you a successful and impactful leadership journey ahead.