slot deposit pulsa slot mahjong slot gacor slot gacor slot gacor resmi slot gacor 2025 slot gacor terpercaya slot gacor 2025 slot gacor hari ini slot gacor hari ini slot gacor hari ini
Nebraska Nepalese Society (NNS) | नेपाली स्वास्थ्यकर्मीहरुसगं परामर्शको अवसर !!!

नेपाली स्वास्थ्यकर्मीहरुसगं परामर्शको अवसर !!!

नेपाली स्वास्थ्यकर्मीहरुसगं परामर्शको अवसर !!!

नेपाली स्वास्थ्यकर्मीहरुसगं परामर्शको अवसर !!!

नमस्कार सबै नेपाली एवं नेपालीभाषी मनहरुमा !

यहाँहरू सबैलाई खुशीको खबर यो छ कि, COVID- 19 संग सम्बन्धित कुनै परामर्स तथा सरसल्लाह लिनको लागि तल दिईएको लिंकमा क्लिक गरी घरमै बसी समयमै उपचार लिनुहुन अनुरोध छ !

( सेवा समय बिहान 10 बजे देखि दिउसो 2 बजे सम्म...! )

Please click the below link:

https://telemedicine.danphehealth.com/Ask/…

यो महत्वपूर्ण सहयोगको लागि यस  संस्थाका वरिष्ठ सल्लाहकार एवं ASK फाउनडेसन् का प्रेसिडेन्ट श्री सुनिल आचार्यज्युलाई नेब्रास्का नेप्लिज सोसाइटीको सम्पूर्ण टिमको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छौं !

धन्यवाद
कृष्ण कंडेल
अध्यक्ष एवं नेब्रास्का नेप्लिज सोसाइटी अमेरिका परिवार

Share: