slot deposit pulsa slot mahjong slot gacor slot gacor slot gacor resmi slot gacor 2025 slot gacor terpercaya slot gacor 2025 slot gacor hari ini slot gacor hari ini slot gacor hari ini
Nebraska Nepalese Society (NNS) | नेब्रास्का नेप्लीज सोसाइटीको अपिल

नेब्रास्का नेप्लीज सोसाइटीको अपिल

नेब्रास्का नेप्लीज सोसाइटीको अपिल

नेब्रास्का नेप्लीज सोसाइटीको अपिल

हार्दिक अपिल..!!!

आदरणीय नेब्रास्काबासी नेपाली दाजुभाई, दिदीबाहिनी तथा बुवाआमाहरु!

सर्बप्रथम ग्लोबल कोरोना एपिडेमीकको बढ्दो नकारात्मक प्रभाबका बाबजुत्, यहाँहरू सबैले आ-आफ्नों तर्फबाट देखाउनुभयको सावधानी र सेफ्टी स्वास्थ्य सतर्कताको उच्च सम्मान गर्दै अनबरत निरन्तरताको नेब्रास्का नेप्लिज सोसाइटी टीम हार्दिक अपील एबं अनुरोध गर्दछौं!
नेब्रास्का नेप्लिज सोसाइटी यस् बिचमा सहयोगीहातहरु अगाडी बढाई हस्तेमा हैंसे गर्ने जमर्को स्वरुप निम्न कार्यक्रमहरूलाई इम्प्लेमिंट् गर्न गैरहेको सुचित गर्न चाहान्छौं!

  1. नेब्रास्का नेप्लिज सोसाइटीको समन्वयमा स्थानिय डाक्टर हरुको सहयोग् र सद्भावमा नेपालबाट आउनुभएका बुवा आमाहरु, इन्सुरेन्स नभई अप्ठारो स्तिथिमा रहनुभएका नेब्रास्कन नेपालीहरूलाई सहयोगार्थ लिमिटेड संख्यामा निसुल्क स्वास्थ जांच एवं प्रेस्क्रिप्शनको व्यवस्था मिलाईएकोले, सहयोग लिनको लागि संस्थाको इमेल nnsociety@gmail.com वा मेसेज inbox वा सेल फोन नं: 402-871-3524 मा सम्पर्क गर्न सक्नु हुनेछ!
  2. नेब्रास्का नेप्लिज सोसाइटीका उपाध्यक्ष बिष्णु पुन अधिकारी ज्युले आफ्नो तर्फबाट सोसाइटीलागि एक परिवारको लागि 2 वटा मास्क निसुल्क वितरण एबं डोनेसन् गर्ने प्रतिबद्धता जनाउनुभएकोले, उहाँको उक्त असल कार्यको संस्थाले प्रसंसा गर्न चाहन्छ! तसर्थ यहाँ हरुलाई मास्कको आवस्यकता भएमा nnsociety@gmail.com वा मेसेज inbox वा सेल फोन नं: 402-871-3524 or 402- 913-7764 मा सम्पर्क गर्न सक्नु हुनेछ! (Text Preferred)


पुनस्च: मास्क वितरण निम्न स्थानवाट उपलब्ध गराइनेछ:

Location:15996 Reynolds Street, Bennington NE 68007 or 8532 South 69th Circle, Papillion, Nebraska, 68133

आदरणीय नेब्रस्काबासी नेपाली दिदिबहिनि तथा दाजुभाईहरु, विश्वमा अहिले कोरोना भाइरसको संक्रमण निकै फैलिरहेको छ। प्राकृतिक विपत्तिको रुपमा रहेको यो कोरोना भाइरसको संक्रमणले सम्पूर्ण विश्व सहित सम्पूर्ण आम् नागरिकहरुलाई आक्रान्त पारेको छ। भगवानको कृपाले नेब्रास्कामा संक्रमणको बृहत आकार नदेखिइ सके पनि यो रोगको औषधी आविष्कार नभई सकेको सन्दर्भमा यसको रोकथाम भनेको घरबाट बाहिर ननिस्कनु र कसैको सम्पर्कमा नआउनुनै हो।
अहिलेको अवस्थामा प्रचारात्मक भन्दा पनि प्रतिरोधात्मक रुपमा कोरोना सँग लड्नु नै बुद्धिमानी हुने सन्दर्भमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरु घर भित्रै बसेर यो अवस्थाको सामना गर्न र कुनै Emergency समस्या परेमा नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाका पदाधिकारी तथा सदस्यहरु सँग सम्पर्क गर्नु हुन् अनुरोध गर्दछु।
अन्तमा यो अवस्थामा संक्रमित सबैको शिघ्र स्वास्थ्यलाभको कामना एवं सावधानी र सतर्कताको निम्ति अनुरोध गर्दछौँ!

नोट :- सम्पुर्णमा बिशेस अनुरोध , यदी यहाँहरु पनि कुनै पनि प्रकारको सहयोग गर्न इच्छुक हुनुहुन्छ भने जानकारी गराउनुहुन बिनम्र अनुरोध गर्दछौ !

धन्यवाद!
कृष्ण कंडेल
अध्यक्ष एव्‌म नेब्रास्का नेप्लिज सोसाइटी अमेरिका टीम (2020-2022)

Above an image is examples of Fabric Cloth Face Masks.


Download
Share: