slot deposit pulsa slot mahjong slot gacor slot gacor slot gacor resmi slot gacor 2025 slot gacor terpercaya slot gacor 2025 slot gacor hari ini slot gacor hari ini slot gacor hari ini
Nebraska Nepalese Society (NNS) | कोभिड -19 को भयाभहमा नेपालमा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न !!!

कोभिड -19 को भयाभहमा नेपालमा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न !!!

कोभिड -19 को भयाभहमा नेपालमा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न !!!

कोभिड -19 को भयाभहमा नेपालमा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न !!!

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न !
May 31st, 2021, सोमबार - नेब्रास्का नेप्लिज सोसाइटी अमेरिका द्वारा National Innovation Center (NIC) नेपालका संस्थापक अध्यक्ष आदरणीय डा. महाबिर पुन ज्युको उपस्थितिमा $24,500 (USD) बराबरको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम एक भब्य र सभ्य उपस्थिति सहित सम्पन्न भएको छ!
नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाका वर्तमान अध्यक्ष श्री कृष्ण कंडेल ज्युको अध्यक्षतामा शुरु भएको उक्त सहयोग हस्तान्तरण कार्यक्रममा डा. पुन प्रमुख अतिथि हुनुहुन्थ्यो! संस्थाका सह -सचिब श्री रघु सापकोटाले स्वागत मन्तब्य राख्दै संस्थाले प्रदान गरेको सहयोग नेपालमा कोभिड संक्रमित नेपाली दाजुभाई लाई चांडो भन्दा चांडो पुग्ने कुरामा विश्वास राख्नु भयो! तेस्तै संस्थाका प्रोजेक्ट बोर्ड executive श्री भिम राई ज्युले NNS ले अगाडी बढाएको सहयोगी कार्यक्रमको उच्च प्रसंसा गर्नु भयो र Little King Omaha का Business Owner एबं प्रोजेक्ट बोर्ड executive श्री अजित अधिकारी ज्युले सहयोगी हात अगाडी बढाएकोमा संस्थाप्रति खुशी व्यक्त गर्दै यस्तै कार्यक्रम भबिस्य मा हुनुपर्ने कुरामा जोड दिनुभयो!
नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाका बोर्ड of Director डा. श्री सुबाश बानिया ज्युले University of Nebraska Medical Center (UNMC) ले उपलब्ध गराएको $15000 USD बराबरको नेपालको लागि कोभिड सम्बन्धि औसधिले धेरै नेपाली दाजुभाईहरुको ज्यान बच्ने विश्वास लिंदै समाज सेवा र सहयोगी मनहरुलाई धन्यवाद दिनुभयो! डा. महाबिर पुन ले National Innovation Center का गतिबिधिहरुको चर्चा गर्दै नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाले उपलब्ध गराएको सहयोग रकमबाट Oxygen Concentrator एबं अरु आवस्यक बायो मेडिकल सामग्रीहरू किनेर नेपाली दाजुभाईहरुको ज्यान बचाउने प्रतिबध्दता जाहेर गर्नुभयो! कार्यक्रम को अन्तमा अध्यक्ष कृष्ण कंडेल ज्युले समापन मन्तब्य राख्दै सबै उपस्थित पाहुना र महानुभाबहरुलाई धन्यवाद दिंदै TEAM work ले हरेक काम सफल हुने कुरा उल्लेख गर्दै $24,500 (USD) आर्थिक सहयोग डा. महाबिर पुन ज्युलाई हस्तान्तरण गर्नु भयो! कार्यक्रम Little King Omaha मा सम्पन्न भएको थियो र करिब 40 जना जति नेब्रास्काबासी नेपाली दाजुभाई दिदी बाहिनीहरू, संस्थाका प्रेसिडेन्ट एडभाइजर श्री भिम सुवेदी ज्यु, पूर्व अध्यक्षज्युहरु (बिमल अधिकारी तथा पूर्ण बिक) एबं सल्लाहकार ज्युहरु ( जीवन गिरि, हरिओम् प्रधान) को उपस्थिति रहेको कार्यक्रममा बोर्ड of Director मिना शाक्य ज्युले धन्यवाद सहित महाबिर कर्मबिर सम्बन्धि कविता बाचन गर्नु भएको कार्यक्रममा संस्थाका संस्थापक द्वय श्री अनि श्रेष्ठ एबं श्री ज्ञानेन्द्र भण्डारी ज्युले कार्यक्रमको सफलताको सुभकामना मेसेज पठाउनु भएको थियो र हस्तान्तरण कार्यक्रम संस्थाका कोषाध्यक्ष श्री प्रकाश सुवेदी ज्युले कुसल संचालन/ मोडरेट गर्नुभएको थियो!!! औपचारिक कार्यक्रम पश्चात हाम्रो संस्थाका Board of Director श्री नबिन प्रकाश अधिकारी ज्युले डा. महाबिर पुन ज्युसंग 10 मिनेटको video interview पनि लिनु भएको थियो!
Share: