भानुजयन्ति बिशेष कविता बाचन

भानुजयन्ति बिशेष कविता बाचन

भानुजयन्ति बिशेष कविता बाचन

भानुजयन्ति बिशेष कविता बाचन सम्पन्न !!!

जुलाई 11, 2021, आइतबार - 207औं भानुजयन्तिको अवसरमा नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाले भानुजयन्ति बिशेष कविता बाचन कार्यक्रम सफलतापुर्बक् सम्पन्न गरेको छ! कार्यक्रममा नेब्रास्काबासी सहित्यानुरागीहरुको उपस्थिति रहेको थियो! संस्थाका अध्यक्ष कृष्ण कंडेल ज्युको सभापतित्वमा संचालित कार्यक्रम बोर्ड ओफ डिरेक्टर मिना प्रधान ज्युले संयोजन गर्नु भएको थियो भने संस्थाका सह -सचिब रघु सापकोटा ज्युले मोडरेट गर्नु भएको थियो!

Share:
Congratulations to our Newly Elected Executive Board Members for the 2026–2028 Term! Wishing you a successful and impactful leadership journey ahead.