महाशिवरात्रि पूजा २०२६ (MahaShivaratri Puja 2026)
- 1 day ago
हार्दिक निमन्त्रणा !!!
आदरणीय नेब्रास्काबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु,
यहि फेब्रुबरी १५, २०२६ आईतबारका दिन नेब्रास्का नेप्लिज सोसाईटीको आयोजनामा सम्पन्न हुन गइरहेको शिवरात्री पर्ब बिशेष कार्यक्रममा यहाँहरु सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
मितिः फेब्रुबरी १५, २०२६ आईतबार
समय : बेलुका १ बजे देखि ७ बजे सम्म
स्थान : हिन्दु मन्दिर, 13010 Arbor St, Omaha, NE 68144
यहाँहरु सबैको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा सहित धन्यवाद ब्यक्त गर्दछौं ।
नेब्रास्का नेप्लिज सोसाईटी
Read
more