NNS Annual Picnic 2023

  • Event Name:

    NNS Annual Picnic 2023

  • Location:

    Lake Zorinsky, 3808 S 156th St, Omaha, NE 68135

  • Date:

    Aug 05, 2023

  • Start Time:

    11:30 am

  • End Time:

    07:00 pm

  • Contact Person:

    Dhirendra Neupane

  • Contact No:

    402-707-6155

  • Share:

NNS (नेब्रास्का नेप्लीज सोसाइटी)ले यस वर्षको Annual Picnic August 5th 2023 (Saturday) का दिन गर्न गैरहेकोले सम्पुर्ण नेब्रास्का बासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सो निशुल्क पिकनिक कार्यक्रममा सहभागीता जनाउनुहुनको लागि हार्दिक अनुरोध गर्दछौँ । साथै तपाइ हामी सबैको योगदान र सहयोगले नै कार्यक्रम सफल हुने भएकोले आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन पनि विनम्रतापुर्वक अपिल गर्दछौँ ।
सदा झैँ हामीले यस वर्ष पनि Voluntary सहयोगको आग्रह गरेका छौँ । आफुले बनाउन सक्ने खाना वा नगद बाट सहयोग गर्न सक्नुहुनेछ । कृपया त्यसको लागि बोर्डलाई जानकारी गराउन सक्नुहुनेछ।
यस वर्षको पिकनिकमा पनि सदाको झैँ रमाइलो खेलहरु सँगै रमाइलो चिठ्ठा कार्यक्रम कार्यक्रम राखिएकोले त्यसमा सहभागि भैदिनुहुनेछ भन्ने विश्वास लिएका छाँै । विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
Location:- Zorinsky lake - Shelter# 1 & 2
3808 S 156th St, Omaha, NE 68130
Date/Time: - Saturday, August 5th, 2023 (11:30AM-7:00PM)

Feedback