नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको वार्षिक साधारणसभा

  • Event Name:

    नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको वार्षिक साधारणसभा

  • Location:

    Zoom Meeting (Vertual Meeting Room)

  • Date:

    Feb 13, 2021

  • Start Time:

    11:00 am

  • End Time:

    02:00 pm

  • Contact Person:

    Krishna Kandel (President) or Raghu Sapkota (Joint Secretary)

  • Contact No:

    402.871.3524 / 402.415.8746

  • Share:

आदरणिय नेब्रास्कावासी वुवाआमा, दाजुभाई, दीदीबहिनीहरु एवंम सस्थाका सबै तहका पदाधीकारी ज्यूहरु !!!
आगामी February १३  तारिक शनिबारका दिन विहान 11:00 बजेदेखी  सम्पन् हुन गइरहेको संस्थाको साधारणसभामा सहभागि भईदिनुहुन हार्दिक आमन्त्रणा गर्दछौ l

पुनश्च - साधारणसभा Zoom meeting मार्फत हुनेछ साथै Link साधारणसभा को १ दिन आगाडी पठाईनेछ |

धन्यबाद

कृष्ण कंडेल
अध्यक्ष
नेबास्का नेप्लिज सोसाइटी अमेरीका टिम २०२०-  २०२२

Feedback