नेब्रास्का नेप्लिज सोसाईटी वार्षिक पिकनिक २०२४ (NNS Annual Picnic 2024)

  • Event Name:

    नेब्रास्का नेप्लिज सोसाईटी वार्षिक पिकनिक २०२४ (NNS Annual Picnic 2024)

  • Location:

    Zorinsky Lake - Shelter# 1 & 2

  • Date:

    Aug 03, 2024

  • Start Time:

    11:30 pm

  • End Time:

    07:00 pm

  • Contact Person:

    Sushil Shrestha

  • Contact No:

    Board Members

  • Share:

हार्दिक निमन्त्रणा!!!

नेब्रास्का नेप्लिज सोसाईटी वार्षिक पिकनिक २०२४ (NNS Annual Picnic 2024)

हरेक बर्ष जस्तै यस बर्ष पनि नेब्रास्का नेप्लिज सोसाईटीद्वारा वार्षिक पिकनिक कार्यक्रम आयोजना गरेको हुंदा आफु, आफ्नो परिवार, साथीभाई, छिमेकी र आफन्तहरुलाई जानकारी गराई रमाईलो पिकनिक कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं ।

कार्यक्रमका बिशेषताहरुः
- सबै उमेरका सहभागीलाई स्वादिष्ट खानेकुराहरु
- सबै उमेरका सहभागीहरुका लागि मनोरंजनात्मक तथा प्रतियोगितात्मक खेलहरु तथा पुरस्कारहरु
- राफल चिठ्ठा कार्यक्रम, पुरस्कार र उपहारहरू
- कार्यब्यस्तताले नियमित भेटघाट र सम्पर्क हुननसकेका साथीभाईहरुसंग प्रत्यक्ष भेटघाट र भलाकुसारी गर्ने सुनौलो अबसर !
- गीत, संगीत र नृत्यमा रम्ने रमाउने सुवर्ण अवसर !
- वालबालिकाहरुका लागि विशेष मनोरंजनात्मक कार्यक्रमहरु ।

Date: Saturday, August 3rd, 2024
Time: 11:30 AM - 7:00 PM
Location:
Zorinsky Lake - Shelter# 1 & 2
(Zorinsky Lake Main Shelter Area, Omaha, NE 68130)

सम्पूर्ण अतिथि ज्यू हरुलाई 3808 S 156th St, Omaha, NE 68130 को बाटो हुदै भित्र Zorinsky Lake Main Shelter Area मा आउन हुन जानकारी गउदछौ।

यस शानदार वार्षिक पिकनिक कार्यक्रममा सहभागी हुन आजै आफ्नो समयतालिका मिलाउनुहोस ! आफ्नो परिवार र साथीभाईहरुलाई पनि जानकारी गराउनुहोस् । कार्यक्रमलाई सबैमिली एक साथ अविस्मरणीय बनाउन सहयोग गर्नुहोस्।

Feedback