-
Event Name:
महा शिवरात्री पुजा - 2025
-
Location:
13010 Arbor St, Omaha, NE 68144-2536, United States
-
Date:
Feb 26, 2025
-
Start Time:
02:00 pm
-
End Time:
08:00 pm
-
Contact Person:
Nebraska Nepalese Society
-
Contact No:
4029830477
-
Share:
आदरणीय नेब्रास्काबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु,
नेब्रास्का नेप्लिज सोसाईटीद्वारा महा शिवरात्री पर्ब बिशेष कार्यक्रम निम्न मिति, स्थान र समयमा आयोजना हुन गैरहेको हुंदा यहाँहरु सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं । महा शिवरात्री पूजा कार्यक्रम सम्पन्न गर्न सदा झैं यसपटक पनि यहाहरुको उत्साहजनक सहभागिता र सहयोगको लागि हृदयदेखि नै अपेक्षा राख्दछौं ।
मितिः फेब्रुवरी २६, २०२५ बुधबार
समय : दिउसो २ बजे देखि बेलुका ८ बजे सम्म
स्थान : हिन्दु मन्दिर (Social Hall - हिन्दु मन्दिर भित्रको Main Hall),
13010 Arbor St, Omaha, NE 68144
यहाँहरु सबैको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा सहित धन्यवाद ब्यक्त गर्दछौं ।