कोभिड -19 को भयाभहमा नेपालमा सहयोगको लागि अपिल!!!

  • Event Name:

    कोभिड -19 को भयाभहमा नेपालमा सहयोगको लागि अपिल!!!

  • Location:

    Little King, 5490 N 90th St, Omaha, NE 68134

  • Date:

    May 31, 2021

  • Start Time:

    06:00 pm

  • End Time:

    09:00 pm

  • Contact Person:

    Krishna kandel

  • Contact No:

    402.871.3524

  • Share:
कोभिड -19 को भयाभहमा नेपालमा सहयोगको लागि अपिल!!!
नेपालमा भैरहेको कोभिड महामारीको सहायोगार्थ नेब्रस्काबासी आदरणीय बुवा आमा दाजुभाई दिदीबहिनीहरु लाई यथा सक्य आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं!
सहयोगको लागि उठेको सबै रकम May 31st, 2021, सोमबार, नेब्रास्का नेप्लिज सोसाइटी अमेरिका द्वारा National Innovation Center (NIC) नेपालका संस्थापक अध्यक्ष आदरणीय डा. महाबिर पुन ज्युको उपस्थितिमा आर्थिक सहयोग हस्तान्तरण महाबिर पुन अभियान अन्तर्गत नेपालको लागि पठाउने व्यवस्था गरिनेछ !
सहयोग को लागि निम्न लिखित व्यक्ति अथवा Board of Directors or Vice Presidents or President Advisors संग सम्पर्क गरी संस्थाको नाममा चेक अथवा नगद को व्यवस्था गर्नुहुन सबिनय आग्रह गर्दछौं!
Krishna kandel : 402.871.3524
Prakash Subedi : 402.709.5329
Sushil Shrestha :
Feedback