भानुजयन्ति बिशेष कविता बाचन - 2021

  • Event Name:

    भानुजयन्ति बिशेष कविता बाचन - 2021

  • Location:

    222 North Jefferson St., Papillion, Nebraska (Sump Memorial Library, South Meeting Room)

  • Date:

    Jul 11, 2021

  • Start Time:

    01:15 pm

  • End Time:

    04:30 pm

  • Contact Person:

    कृष्ण कंडेल -अध्यक्ष / मीना शाक्य - सन्योजक

  • Contact No:

    402.709.5329

  • Share:

निमन्त्रणा   निमन्त्रणा    निमन्त्रणा  !!!


नेब्रास्का नेपाली समाजको  तत्वाबधानमा  यस बर्षको  १०७ औ भानुजयन्न्ति आयोजना यही जुलाई  ११ तारिक  हुन गैरहेको सहर्श् अबगत गराउन चाहन्छौ । सम्पूर्ण साहित्यप्रेमी महानूभाबहरुमा भानुभक्त आचार्य् सम्बन्धमा रचना कथा कबिता लिएर उपस्थित भै बाचन गरिदिनु भै शोभा बढाइदिन साथै कार्यक्रम सफल बनाइदिन हार्दिक अनुरोध  गर्दछौ  ।  
अन्तमा सहभागी भै रचना बाचनमा सम्मिलित सर्जकहरुलाई प्रमाणपत्रको ब्यबस्थापनि गरिने जानकारी गराउन चाहन्छौ  ।  
थप जानकारीको लागि सम्पर्क गर्नुपरेमा :
कृष्ण कंडेल - अध्यक्ष
मीना शाक्य - सन्योजक

Feedback