Annual Picnic Party 2018

  • Event Name:

    Annual Picnic Party 2018

  • Location:

    Lake Manawa State Park, IA. Shelters# 7

  • Date:

    Aug 11, 2018

  • Start Time:

    10:00 am

  • End Time:

    05:00 pm

  • Contact Person:

    Raj Acharya

  • Contact No:

    402-578-1464

  • Share:

NNS Annual Picnic 2018. (August 11th, Saturday)
   
NNS (नेब्रास्का नेप्लीज सोसाइटी)ले यस वर्षको Annual Picnic आँउदो August 11th, 2018 (Saturday) का दिन गर्न गैरहेकोले सम्पुर्ण नेब्रास्का बासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सो निशुल्क पिकनिक कार्यक्रममा सहभागीता जनाउनुहुनको लागि हार्दिक अनुरोध गर्दछौँ । साथै तपाइ हामी सबैको योगदान र सहयोगले नै कार्यक्रम सफल हुने भएकोले आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन पनि विनम्रतापुर्वक अपिल गर्दछौँ । सदा झैँ हामीले यस वर्ष पनि Voluntary सहयोगको आग्रह गरेका छौँ । आफुले बनाउन सक्ने खाना वा किन्न सक्ने सामान अथवा नगद बाट सहयोग गर्न सक्नुहुनेछ । कृपया त्यसको लागि Facebook NNS page को कमेन्ट बक्समा कमेन्ट मार्फत वा बोर्डलाई जानकारी गराउन सक्नुहुनेछ । अधिकतम सहयोग गर्ने महानुभावलाई बोर्डमार्फत कदर पत्र समेत प्रदान गरिनेछ ।
   
Location: - Lake Manawa State Park, IA. Shelters# 7
Date/Time: - August 11th, 2018 (10:00 AM) 
 

Feedback