-
Event Name:
ANNUAL PICNIC 2021
-
Location:
Lake Manawa State Park, IOWA, Shelter # 4
-
Date:
Aug 14, 2021
-
Start Time:
11:00 am
-
End Time:
05:00 pm
-
Contact Person:
Krishna kandel, President / Raghu Sapkota, Co-Secretary / Prakash Subedi, Treasurer
-
Contact No:
402.871.3524 / 402.415.8746 / 402.709.5329
-
Share:
आदरणीय नेब्रास्काबासी बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरुमा -
NNS (नेब्रास्का नेप्लीज सोसाइटी) द्वारा यस वर्षको Annual Picnic यही August 14th, शनिबारका दिन Lake Manawa State Park, IOWA, Shelter # 4 मा सम्पन्न हुन गैरहेको निशुल्क पिकनिक कार्यक्रममा सहभागीता जनाउनुहुनको लागि हार्दिक अनुरोध गर्दछौँ । सदा झैँ हामीले यस वर्ष पनि Voluntary सहयोगको आग्रह गरेका छौँ, साथै तपाइ हामी सबैको योगदान र सहयोगले नै कार्यक्रम सफल हुने भएकोले आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन पनि विनम्रतापुर्वक अपिल गर्दछौँ ।