नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको बार्षिक साधारण सभा सम्पन्न!
- 3 years ago
नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको बार्षिक साधारण सभा सम्पन्न !
नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको बार्षिक साधारण सभा 2020 सफलपुर्बक मिति February 13 तारिक शनिबार सुसम्पन्न भएको छ!
संस्थाका अध्यक्ष श्री कृष्ण कंडेल ज्युको सभापतित्वमा सुरुवात भएको साधारण सभामा संस्थाका सबै तहका पदाधिकारी, संस्थापक ज्युहरु, पूर्व अध्यक्षज्युहरु, सलाहकारज्युहरु, प्रोजेक्ट बोर्ड एक्जिक्युटिभ एबं आम् सदस्यहरुको उपस्थिति रहेको थियो!
संस्थाका सह सचिब श्री रघु सापकोटा ज्युले मोडेरट गरेको उक्त कार्यक्रममा उपाध्यक् [...]
Read
more