नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको वार्षिक साधारणसभा
आदरणिय नेब्रास्कावासी वुवाआमा, दाजुभाई, दीदीबहिनीहरु एवंम सस्थाका सबै तहका पदाधीकारी ज्यूहरु !!! आगामी February १३ तारिक शनिबारका दिन विहान 11:00 बजेदेखी सम्पन् हुन गइरहेको संस्थाको साधारणसभामा सहभागि भईदिनुहुन हार्दिक आमन्त्रणा गर्दछौ l (...)
Details- Feb
- 13
- 2021
- at 11:00 am - 01:00 pm
- Zoom Meeting (Vertual Meeting Room)